FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रकिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडा कार्यालयका स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यलय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु: 

पति - पत्नीको नागरिकता ; पति-पत्नी को फोटो २ प्रति पत्नीको नागरिकता नभएको खण्डमा पतिको नागरिकता माइती तर्फा बाबु-आमाको नागरिकता

प्रक्रिया: 

पति - पत्नी दुबै कार्यालयमा उपस्थित हुनुपर्ने