FAQs Complain Problems

सुचना तथा समाचार

व्यक्तिगत घटना-दर्ता अनलाईन (Online) प्रणाली बाट सुरु

ओमसतिया गाउँपालिकाबाट नागरिकका जन्म ,मृत्यु, बिबाह , बसाई-सराई, सम्बन्ध-बिच्छेद जस्ता घटनाहरुको दर्ता / प्रमाणीकरण मिति २०७५-०४-०१  बाट  वडा नम्बर १ र २ मा  अनलाईन (Online) प्रणाली  सुरु गरेको छ। बाँकि वडा हरुमा पनि छिट्टै अनलाईन (Online) प्रणालीबाट सुरु गरिने जानकारी गराईन्छ।

आर्थिक वर्ष: