FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु देहाय बमोजिम छन् :

  • आमा / बाबुको विवाह दर्ताको प्रतिलिपि
  • आमा / बाबुको नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि 
  • सुचकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस 
  • आमा - बाबु बसाइ सराई भै आएको भए सोको प्रतिलिपि 
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि 
  • दस्तुर गा.पा. नियमानुसार