सुचना तथा समाचार
अंगिकृत नागरिकता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले तोकेको व्यक्ति
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने