सुचना तथा समाचार
आधारभुत-तह शिक्षक आबेदनको लिखित परिक्षा सम्बन्धमा
यस गाँउपालिकाद्वारा विज्ञापन गरिएको आधारभुत तह शिक्षक को लिखित परिक्षा मिती २०७५-०१-२१ गते दिउसो १ बजे जनजागृती मा. बि. करुवानी मा हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।