सुचना तथा समाचार
शिक्षकहरुको आवश्यकता सम्बन्धी सुचना
यस गाँउपालिका भित्र संचालित सामुदायिक एवं धार्मिक बिद्यालयहरुमा शैक्षिक सत्र २०७५ देखी गाँउपालिकाको सकृयतामा अङ्ग्रेजी माध्यममा पढाई संचालन गरिने हुँदा सो को लागि संलग्न सुचना अनुसारको योग्य र दक्ष शिक्षक आवश्यक परेको हुनाले यो सुचना प्रकाशित गरिएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    