सुचना तथा समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रकिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी:
सम्बन्धित वडा कार्यालयका स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यलय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु:
पति - पत्नीको नागरिकता ; पति-पत्नी को फोटो २ प्रति पत्नीको नागरिकता नभएको खण्डमा पतिको नागरिकता माइती तर्फा बाबु-आमाको नागरिकता
प्रक्रिया:
पति - पत्नी दुबै कार्यालयमा उपस्थित हुनुपर्ने