FAQs Complain Problems

सुचना तथा समाचार

सूचना तथा समाचार

LED TV बिद्यालयलाई हस्तान्तरण

सामुदायिक बिद्यालयहरुको पठनपाठन सुधार कार्यक्रम अन्तर्गत यस गाउँपालिका अन्तर्गतका  १६ वटा सामुदायिक बिद्यालयहरुलाई LED TV हस्तान्तरण गर्दै शिक्षा अधिकृत हरि प्रसाद पोखरेल तथा खरिदार संजय कुमार यादब

अनलाईन प्रणालीबाट राजश्व संकलन

ओमसतिया गाउँ कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरुबाट आज मिति २०७५-१२-०१ शुक्रबारबाट नगदी बिल, मालपोत तथा अन्य राजश्वहरु सफ्टवेयरको प्रयोग गरि अनलाईन प्रणाली बाट काट्न सुरु गरिएको छ।

शोक मन्तब्य

दस्तावेज: 

Pages