सामुदायिक बिद्यालयहरुको पठनपाठन सुधार कार्यक्रम अन्तर्गत यस गाउँपालिका अन्तर्गतका १६ वटा सामुदायिक बिद्यालयहरुलाई LED TV हस्तान्तरण गर्दै शिक्षा अधिकृत हरि प्रसाद पोखरेल तथा खरिदार संजय कुमार यादब