FAQs Complain Problems

सुचना तथा समाचार

सूचना तथा समाचार

आधारभुत-तह शिक्षक आबेदनको लिखित परिक्षा सम्बन्धमा

यस गाँउपालिकाद्वारा विज्ञापन गरिएको आधारभुत तह शिक्षक को  लिखित परिक्षा मिती २०७५-०१-२१ गते दिउसो १ बजे जनजागृती मा. बि. करुवानी मा हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । 

नगर प्रहरीको परिक्षाफल प्रकाशित सम्बन्धमा

नगर प्रहरी को परिक्षाफल  प्रकाशित सम्बन्धमा 

दस्तावेज: 

शिक्षकहरुको आवश्यकता सम्बन्धी सुचना

यस गाँउपालिका भित्र संचालित सामुदायिक एवं धार्मिक बिद्यालयहरुमा  शैक्षिक सत्र २०७५ देखी गाँउपालिकाको सकृयतामा अङ्ग्रेजी माध्यममा पढाई संचालन गरिने हुँदा सो को लागि संलग्न सुचना अनुसारको योग्य र दक्ष शिक्षक आवश्यक परेको हुनाले यो सुचना प्रकाशित गरिएको छ । 

नगर-प्रहरीको परिक्षा मिती सम्बन्धमा

नगर प्रहरीको परिक्षा मिती २०७५ बैशाख ०३ गते बिहान १० बजे बाट सुरु हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । 

Pages

//