FAQs Complain Problems

सुचना तथा समाचार

सूचना तथा समाचार

सूचना संशोधन सम्बन्धमा

यस गाउँपालिका द्वारा मिति २०७५-०९-०६ गतेको सिरक खरिद सम्बन्धि सूचनामा १५ दिने सुचना हुनुपर्नेमा भुलबस छुट हुन गएको हुँदा सो सूचना १५ दिने भएको जानकारी गराईन्छ ।

सब-इन्जिनियर पदको अन्तर्वार्ता सम्बन्धि सूचना

यस कार्यालयबाट मिति २०७५-०८-१६ गते प्रकाशित सब-इन्जिनियर कर्मचारी आवश्यकता सम्बन्धि सूचनामा आबेदन दिने सम्पूर्ण परिक्षार्थीहरुलाई भोलि मिति २०७५-०९-०४ गते बिहान ८:०० बजे आफ्नो सक्कल-प्रमाणपत्र सहित गाउँ कार्यपालिकाको कार्यालयमा अन्तर्वार्ता लागि उपस्थित हुनुहुन जानकारी गराईन्छ।

Pages