केन्द्रीय पंजीकरण बिभाग द्वारा माग भै आएअनुसार मिति २०७४-०१-०१ देखि मिति २०७४ चैत्र मसान्तसम्मको घटना दर्ता विवरण तत्कालै (मिति २०७५-०५-१८ सम्ममा) गाउँपालिकामा बुझाउन जानकारी गराईन्छ।
ओमसतिया गाउँपालिकाबाट नागरिकका जन्म ,मृत्यु, बिबाह , बसाई-सराई, सम्बन्ध-बिच्छेद जस्ता घटनाहरुको दर्ता / प्रमाणीकरण मिति २०७५-०४-०१ बाट वडा नम्बर १ र २ मा अनलाईन (Online) प्रणाली सुरु गरेको छ। बाँकि वडा हरुमा पनि छिट्टै अनलाईन (Online) प्रणालीबाट सुरु गरिने जानकारी गराईन्छ।